क्यान्टिन संचालन सम्बन्धि सिलवन्दि दरखास्त आव्हानको सुचना

August 31, 2025

क्यान्टिन संचालन सम्बन्धि सिलवन्दि दरखास्त आव्हानको सुचना

ललितपुर महानगरपालिका, वडा नं २, सानेपा स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सगरमाथा इन्जिनियरिङ्ग कलेज / सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी मा क्यान्टिन संचालन गर्न इच्छुक, फर्म वा संस्थाबाट यो सूचना प्रकाशित भएको मितिले सात दिन भित्र यस कलेजमा आइपुग्ने गरी सिलबन्दि दरखास्त आव्हान गरिन्छ । विस्तृत जानकारी वा आवेदन फारामको लागि यस कलेजको प्रशासन शाखामा सम्पर्क गर्न हुन समेत सूचित गरिन्छ । आवेदन फाराम यहाँ बाट डाउनलोड गर्न सकिने छ ।