हार्दिक बधाई तथा शुभकामना !

October 29, 2025

हार्दिक बधाई तथा शुभकामना !

नेपाल इन्जिनियरिङ परिषद्‌ले स्थायी मान्यता प्रदान गरेकोमा सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर लाई हार्दिक बधाई तथा शुभकामना !

बी.ई. कम्प्युटर, बी.ई. इलेकट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फर्मेशन इन्जिनियरिङ, र बी.ई. सिभिल इन्जिनियरिङ कार्यक्रमहरूमा प्रदान गरिएको स्थायी मान्यता (Permanent Accreditation) कलेजको निरन्तर शैक्षिक उत्कृष्टता, प्रतिबद्धता र गुणस्तरीय इन्जिनियरिङ शिक्षाको प्रमाण हो।

सगरमाथा परिवारका सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा सरोकारवालालाई यस महत्वपूर्ण उपलब्धिको लागि हार्दिक बधाई एवं आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल होस् भन्ने शुभकामना !