२०८२ ब्याचका बिद्यार्थीहरुको अभिमखिकरण कार्यऋम तथा कक्षा संचालन सम्बन्धि सूचना !
यस सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा २०८२ व्याचमा B.SC. CSIT र BCA बिषयमा भर्ना भएका बिद्यर्थीहरुको अभिमखिकरण कार्यऋम (Orientation Program) निम्न लिखित मिति. समय र स्थानमा संचालन गार्न लागिगएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
मिति : २०८२-०८-२८ आईतबार
समय : ११:०० बजे
स्थान : सिद्धार्थ कटेज. धोविघाट
साथै प्रथम वर्ष प्रथम सेमेस्टरको कक्षा मिति २०६२-०८-२९ गते सोमवार देखि संचालन हुने ब्यहोर समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
